You are viewing the translated version of भारतबाट हुने पैठारीमा महसुल छुट हुनेः.

Number 3
भारतबाट हुने पैठारीमा महसुल छुट हुनेः
भारतमा उत्पादित मालवस्तु भारतबाटै नेपालभित्र प्रतीतपत्रको माध्यमद्वारा पैठारी हुँदा मूल्यगत दर (परिमाणगत दर बाहेक) अनुसार लाग्ने भन्सार महसुलमा पाँचदेखि तीस प्रतिशतसम्मको दरमा पाँच प्रतिशत र सोभन्दा बढीका दरमा तीन प्रतिशत छुट दिइनेछ।